धितोपत्र बिक्रीमा पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था
setopati.com · Fri May 29 10:48:23 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सूचीकृत कम्पनीका धितोपत्र बिक्रीबाट प्राप्त हुने पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा लिने व्यवस्था गरिएको बताएका छन्।
यसअघि शेयर वा सम्पत्ति बिक्रीबाट प्राप्त नाफामा पुँजीगत लाभकर लाग्ने व्यवस्था रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)