मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

शेयर कारोबारमा पूँजीगत लाभकर अन्तिम कर मानिने

aarthiknews.com

काठमाडौं। सरकारले शेयर किनबेचबाट लाग्ने पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा मान्यता दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले यस्तो व्यवस्था गरिएको जानकारी दिएका हुन् ।

नयाँ व्यवस्थासँगै शेयर कारोबारबाट प्राप्त आम्दानीमा तिरिएको पूँजीगत लाभकरलाई अन्तिम कर मानिनेछ । यसअघि लगानीकर्ताहरूले पूँजीगत लाभकरको कर समायोजन तथा थप कर दायित्वबारे अन्योल झेल्दै आएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)