बैतडीको पञ्चेश्वरका वडासभापतिहरूले ३ असोजमै वडा अधिवेशन गर्ने
onlinekhabar.com · Mon Sep 14 05:23:58 GMT 2026

२९ भदौ, काठमाडौं । नेपाली कांग्रेस बैतडीको पञ्चेश्वर गाउँपालिकाका वडा सभापतिहरूले संस्थापन पक्षले तय गरेको कार्यतालिका अनुसार वडा अधिवेशन गर्ने बताएका छन् ।
गाउँपालिकाका ६ वटै वडा सभापतिहरूले विज्ञप्ति जारी गरेर ३ असोजमै वडा अधिवेशन सम्पन्न गर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)