एशिया कप २०२३ः भारतविरुद्धको प्रतिस्पर्धामा पाकिस्तानको प्लेइङ–११ को घोषणा
kalakarmi.com · Fri Sep 01 16:16:57 GMT 2023
काठमाडौं– एशिया कप २०२३ मा भारत तथा पाकिस्तानबीच भदौ १६ गते शनिवार ब्लकबस्टर प्रतिस्पर्धा सञ्चालन हुँदैछ । यो प्रतिस्पर्धा श्रीलंकाको क्याण्डीस्थित पल्लेकेमा नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेदेखि खेलिने छ ।
भारत–पाकिस्तान खेल प्रारम्भ हुनुभन्दा अघि ठूलो खबर सार्वजनिक भएको छ । पाकिस्तानले यो प्रतिस्पर्धाका लागि प्लेइङ–११ को घोषणा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)