मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँमा टिपर दुर्घटनामा चालकको मृत्यु

nepalnews.com · Mon Jun 22 06:15:43 GMT 2026

तनहुँ। स्थानीय बन्दीपुर गाउँपालिका ४ गुम्बा नजिक टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा व्यास नगरपालिका ४ का ३६ वर्षीय चुनु श्रेष्ठ रहेका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)