तामाकोशी पाँचौंमा श्रमिकको धर्ना जारी
deshsanchar.com · Sun Mar 16 17:15:35 GMT 2025

दोलखा– तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाको कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका करिब चार सय जना श्रमिकले आज पनि धर्ना कार्यक्रम जारी राखेका छन्।
आयोजनाअन्तर्गत अडिट–१ र २ को ठेकेदार कम्पनी ‘सिनो हाइड्रो–केएसएनएस जेभी’सँग भएको सहमति कार्यान्वयन नभएपछि केही दिनयता नेपाली श्रमिकहरू कामै छोडेर आन्दोलिन भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)