ग्रे लिस्टबाट निस्किन सकेन नेपाल, एफएटीएफले भन्यो : सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रभावकारी भएन
khabarhub.com · Mon Jun 22 06:18:56 GMT 2026

काठमाडौं– नेपाल सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिष्टमा कायमै रहने भएको छ । एफटीएफको जुन १९ मा पेरिसमा बसेको बैठकले नेपाललाई ग्रे लिस्टमा यथावत राखेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ