'लालीबजार', 'रोल नं. १' र 'कुम्भ'को कति पुग्यो कमाइ?
setopati.com · Mon Jun 22 06:15:00 GMT 2026

चलचित्र विकास बोर्डले पछिल्लो आइतबारसम्मको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गरेको छ।
बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फिल्म 'लालीबजार' ले सिनेपाः बक्स अफिसमा ९ करोड २८ लाख १४ हजार ५०५ रूपैयाँ ग्रस कमाइ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)