ब्राउन सुगरसहित कुख्यात भारतीय लागूऔषध कारोबारी सिराहा प्रहरीको नियन्त्रणमा
nepalbahas.com · Mon Jun 22 05:39:59 GMT 2026

ब्राउन सुगरसहित कुख्यात भारतीय लागूऔषध कारोबारी सिराहा प्रहरीको नियन्त्रणमा
८ असार, सिरहा । सिराहा प्रहरीले एक कुख्यात भारतीय लागूऔषध कारोबारीलाई गोली हानी नियन्त्रणमा लिएको छ । सिरहा नगरपालिका–२१ लगडीगोठ क्षेत्रमा भएको कारबाहीमा भारतको मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ निवासी २८ वर्षीय छोटु भनिने रञ्जित कुमार पासवान पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)