सडक सुचारु गर्न भुरुङमा बेलिब्रिज
nepalsamaya.com · Sat Jun 24 23:50:00 GMT 2023
राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ खोल्सामा बेलिब्रिज जडान गरिँदै। गत जेठ ७ र यही असार पहिलो साता आएको बाढीले कल्भर्ट बगाएपछि बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन गर्न ३० मिटर लामो बेलिब्रिज जडान गर्न लागिएको हो। तस्बिरः सन्तोष गौतम/रासस
प्रकाशित: Jun 25, 2023| 05:35. 00 आइतबार, असार १०, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)