अन्तरिक्षमा किन आईप्याड पठाउँदै छ नासा ?
techpana.com · Thu Aug 11 16:55:21 GMT 2022
काठमाडौं । अन्तरिक्ष संस्था नासाले आफ्नाे नयाँ अन्तरिक्ष मिसनमा आईप्याड पनि पठाउने भएको छ । नासाले ‘आर्टेमिस वान मुन मिसन’ अन्तर्गत ओरियन (Orion Spacecraft) स्पेसक्राफ्टमा आईप्याड पनि सँगै पठाउन लागेकाे हाे ।
अन्तरिक्षमा अमेजनको भ्वाइस असिस्टेन्ट ‘एलेक्सा’ र सिस्कोको भिडिओ कन्फेरेन्सिङ सफ्टवेयर ‘वेबेक्स’ परीक्षण गर्न एप्पलकाे याे उत्पादन पठाउन लागिएको जनाइएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)