जो'खिमपूर्ण हिमतालको जलस्तर घटाउन सरकारको तयारी!
barnanmedia.com · Mon Sep 14 05:27:17 GMT 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जो'खिमपूर्ण हिमतालको जलस्तर घटाउन सरकारले आवश्यक तयारी अघि बढाएको बताएका छन्। आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले अति उच्च जो'खिममा रहेका हिमतालको पानी वैज्ञानिक विधिबाट निकास गर्ने तथा आवश्यक परे ब्लास्टिङमार्फत जलस्तर घटाउने विषयमा विज्ञहरूसँग छलफल भइरहेको जानकारी दिए।
मन्त्री श्रेष्ठका अनुसार कुन–कुन हिमतालमा यस्तो प्रक्रिया अघि बढाउने भन्ने टुंगो लागिसकेको छैन। विज्ञहरूको परामर्श र जो'खिमको स्तर मूल्यांकन गरेर उपयुक्त विधि छनोट गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)