राष्ट्रिय वाणिज्य वैंकमा पुँजी बृद्धि गर्ने निर्णय
gorkhapatraonline.com · Fri May 29 10:51:05 GMT 2026

सरिकारले राष्ट्रिय वाणिज्य वैंकमा पुँजी बृद्धि गर्ने निर्णय गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३र०८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रिय वाणिज्य वैंकमा पुँजी बृद्धि गर्ने निर्णय गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)