मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मिनी बस र फोर्स गाडी ठोक्किँदा १२ जना घाइते

nagariknews.nagariknetwork.com · Fri May 29 10:47:53 GMT 2026

पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर ९ चम्पापुरमा मिनी बस र फोर्स गाडी ठोक्किँदा १२ जना घाइते भएका छन्।

शुक्रबार बिहान प्युठानबाट बुटवल तर्फ जाँदै गरेको बा ५ ख ७७०१ नम्बरको फोर्स गाडी र चन्द्रौटाबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ५५८८ नम्बरको मिनी बस ठोक्किएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)