कोरला नाकाबाट एक हप्तामा ६१४ विद्युतीय सवारी भित्रिए
nagariknews.nagariknetwork.com · Fri May 29 10:39:20 GMT 2026

एकसातामा नेपाल–चीन उत्तरी कोरलानाका हुँदै चिनियाँ कम्पनीका ६१४ वटा विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन्।
कोरलानाकास्थित लोमन्थाङ गाउँपालिका–१ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार यही ७ जेठदेखि १५ गतेसम्म कोरलानाका हुँदै नेपालतर्फ ६१४ वटा इभी नेपाल भित्रिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)