मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पुँजीगत लाभकरलाई नै अन्तिम बनाउने घोषणा

corporatenepal.com · Fri May 29 10:47:49 GMT 2026

काठमाडौं । सरकारले लामो समयदेखि विवाद र बहसको विषय बन्दै आएको शेयर कारोबारको पुँजीगत लाभकरलाई अन्तिम करको रुपमा रहने घोषणा गरेको छ ।

शुक्रबार संसदमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)