गैरआवासीय ऐन संशोधनमा एनपीआईको ११ बुँदे प्रस्ताव
kalakarmi.com · Fri May 29 10:51:51 GMT 2026

काठमाडौं- ‘एनआरएन’ भन्ने शब्द साँघुरो भएकाले ‘विदेशस्थित नेपालीहरू’ शब्दावलीको प्रयोग गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) ले नेपालमा हाल चलिरहेको गैरआवासीय नेपाली ऐन, २०६४ संशोधनसम्बन्धी बहसको सन्दर्भमा फरक प्रस्तावहरु अघि सारेको हो । लोबल थिङ्क ट्याङ्कका रुपमा सक्रिय एनपीआइले एक नीति संवाद कार्यक्रमको आयोजना गर्दै गैरआवासीय नेपाली ऐनको सामान्य संशोधन मात्र गर्ने मात्र नभइ विदेशस्थित नेपालीहरूसँगको सम्बन्धलाई दीर्घकालीन, व्यवस्थित र राष्ट्रिय हितसँग जोडेर पुनःपरिभाषित गर्नुपर्ने बेला आएको विज्ञहरुले बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)