पुँजीगत लाभकर अन्तिम हुने घोषणा
lokaantar.com

सरकारले पुँजीगत लाभकरलाई अन्तिम करको रूपमा रहने घोषणा गरेको छ ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकको अगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लामो समयदेखि किचलोको रूपमा रहँदै आएको पुँजीगत लाभकरलाई अन्तिम करको रूपमा रहने घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)