सरकारले लागू गर्यो एकीकृत हरित कर
baahrakhari.com · Fri May 29 10:55:18 GMT 2026

काठमाडौं । विभिन्न शीर्षकमा छरिएर रहेका पूर्वाधार विकास कर र सडक मर्मत दस्तुर जस्ता करहरूलाई सरकारले एकीकृत गर्ने भएको छ ।
अब हरित करका रूपमा सरकारले राजश्व संकलन गरिने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष आर्थिक वर्ष २०८३/८४को बजेट सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)