रास्वपाको महाअधिवेशनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
kathmandupati.com · Mon Jun 22 06:24:17 GMT 2026

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम राष्ट्रिय महाअधिवेशनको दोस्रो दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
भरतपुर अस्पतालले सहभागी प्रतिनिधि तथा कार्यकर्ताहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शिविरमा कार्यकर्ताहरूले रक्तचाप (ब्लड प्रेसर) लगायतका स्वास्थ्य परीक्षण गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)