मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

निर्माण सामग्रीको मूल्य वृद्धिबाट प्रभावित निर्माण व्यवसायीलाई मूल्य समायोजन

setopati.com · Fri May 29 11:01:15 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेट प्रस्तुत गर्दै निर्माण सामग्रीको मूल्य वृद्धिबाट निर्माण व्यवसायीलाई परेको समस्या सम्बोधन गर्ने व्यवस्था गरिएको बताएका छन्।

निर्माण व्यवसायीले मूल्य समायोजनको माग गर्दै आएका थिए। मूल्य समायोजन नहुँदा निर्माणका कामहरू रोकिएको अवस्था थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)