मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाललाई ग्रेलिस्टबाट यथाशीघ्र हटाउनेछौँ : अर्थमन्त्री वाग्ले

baahrakhari.com · Fri May 29 11:00:15 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ग्रेलिस्टबाट हटाउने बताएका छन् ।

वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै नेपाललाई यथाशीघ्र ग्रेलिस्टबाट हटाउने बताएका हुन् ।

#स्वर्णिम वाग्ले

#ग्रेलिस्ट

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)