मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

onlinekhabar.com · Fri Oct 08 00:42:24 GMT 2021

२२ असोज, काठमाडौं । बडा दशैंको दोस्रो दिन आज देशभरका विभिन्न मठमन्दिर र शक्तिपीठहरुमा ब्रह्मचारिणी देवीको पूजा गरेर मनाइँदै छ । शक्तिपीठहरुमा विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आरधाना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)