मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टिपर दुर्घटनामा चालकको मृत्यु

kendrabindu.com · Mon Jun 22 06:33:11 GMT 2026

तनहुँ । स्थानीय बन्दीपुर गाउँपालिका–४ गुम्बानजिक टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ३६ वर्षीय चुनु श्रेष्ठ रहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार ग१क ५४६६ नम्बरको तीव्र गतिमा रहेको टिपरका चालकले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)