मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

लाखौंका डिजिटल उपकरण अब फाल्नुपर्दैन, पाकोमा खुल्यो नयाँ प्रविधियुक्त रिपेयरिङ सेन्टर

kalakarmi.com · Mon Jun 22 06:25:39 GMT 2026

काठमाडौं- राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक चिप- लेभल रिपेयरिङ तथा डिजिटल डिभाइस रिकभरी प्रविधिसहितको ‘एन आइ ल्यापटप सर्भिस सेन्टर’ औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

बिग्रिएका मोबाइल, ल्यापटप, म्याकबुक, मदरबोर्ड तथा अन्य डिजिटल उपकरणलाई न्यून लागतमा पुनः सञ्चालनयोग्य बनाउने लक्ष्यसहित सेवा केन्द्रको उद्घाटन गरिएको हो । पिपुल्स प्लाजा अगाडि रहेको केएनके इलेक्ट्रोनिक्स कम्प्लेक्सको चौथो तलामा सञ्चालित उक्त सेवा केन्द्रले मोबाइल रिपेयरिङ, आईफोन तथा एन्ड्रोइड सफ्टवेयर समाधान, म्याकबुक तथा ल्यापटप मर्मत, मदरबोर्ड तथा चिप- लेभल रिपेयरिङ, विन्डोज सपोर्ट, एडोब तथा अफिस प्याकेज इन्स्टलेसन लगायतका अत्याधुनिक प्राविधिक सेवा उपलब्ध गराउने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)

सम्बन्धित विषय