वायुसेवा निगम अब कम्पनीमा रूपान्तरण
nepalnews.com · Fri May 29 11:07:25 GMT 2026

काठमाडौँ। सरकारले नेपाल वायु सेवा निगमलाई कम्पनीमा रुपान्तरण गर्ने भएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष ०८३/८४ को बजेटमार्फत निगमलाई कम्पनीमा रुपान्तरण गरिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)