मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पूँजीगत लाभकर अन्तिम हुने

arthadabali.com · Fri May 29 11:02:55 GMT 2026

काठमाडौँ / सरकारले आगामी आर्थिक वर्षदेखि पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा घोषण गरेको छ ।

सेयर कारोबारमा लाभ भएको अवसथामा लगानीकर्ताले तिर्ने पूँजीगत लाभकर तिरेपछि थप कर नलाग्ने घोषणा गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)