नेपाल वायु सेवालाई कम्पनीमा परिणत गरिने
arthadabali.com · Fri May 29 11:06:41 GMT 2026

काठमाडौंँ / सरकारले नेपाल वायु सेवा निगमनलाई कम्पनीमा रूपान्तरण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आथामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।
अर्थमन्त्री डा. वाग्लेले भने, ‘नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)