नेपाल वायु सेवा निगमलाई कम्पनीमा परिणत गरिने
hamrakura.com · Fri May 29 00:00:00 GMT 2026
काठमाडौँ । सरकारले नेपाल वायु सेवा निगमनलाई कम्पनीमा रूपान्तरण गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आथामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)