विपन्न तथा जेहेन्दारलाई एमबिबिएस पढाउँदै गाउँपालिका अध्यक्ष
thahakhabar.com
सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले राज्यबाट आफूले पाउने सेवा–सुविधाबाट १ जना विद्यार्थीलाई एमबिबिएस पढाउने भएका छन्। अध्यक्ष राईले गाउँपालिकाभित्रका गरिब तथा जेहेन्दार १ जना विद्यार्थीलाई एमबिबिएस पढाउने निर्णय गरेका हुन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरिधन राईका अनुसार अध्यक्ष राईले गत जेठ ६ गते पदभार ग्रहण गरेलगत्तै १ जना विद्यार्थीलाई एमबिबिएस पढाउने अध्यक्षस्तरीय निर्णय गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)