स्मार्टफोनमा फ्याक्ट्री रिसेट गर्दै हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी कुरा
techpana.com · Sat Aug 14 16:33:06 GMT 2021
काठमाडौं । स्मार्टफोन ह्याङ हुने गरेको गुनासो धेरैजसो प्रयोगकर्ताबाट सुनिने गर्छ । प्रयोगकर्ताहरु पछिल्लो समय ह्वाट्सएप लगायतका एपको प्रयोग धेरै मात्रामा गर्न थालेका छन् ।
म्यासेजको दैनिक सयौं फोटो तथा भिडियो आउँदा फोनमा इन्टरनल स्टोरेजको खपत बढ्दै जान्छ र ह्याङ हुन थाल्छ । यस्तोमा प्रयोगकर्ताले अरु कुरा नसोचेर फोनलाई फ्याक्ट्री रिसेट गरिदिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)