कृषि र पशु बीमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान
ratopati.com · Fri May 29 11:10:22 GMT 2026

काठमाडौंँ । सरकारले कृषि बाली र पशु बीमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान दिने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)