सरकारले कृषि बीमाको अनुदानलाई निरन्तरता दिने
kendrabindu.com · Fri May 29 11:12:50 GMT 2026

काठमाडौं । सरकारले कृषि बीमाको अनुदानलाई निरन्तरता दिने भएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्दै किसानका हितमा कृषि बीमाको अनुदानलाई निरन्तरता दिने जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)