रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस
arthadabali.com · Mon Jun 22 06:32:39 GMT 2026

मान्म कालीकोट/ रास्कोट नगरपालिकाले आर्थिक वर्ष २०८३ / ८४ का लागि कूल रु ५६ करोड ६७ लाख ५१ हजारको बजेट प्रस्तुत गरेको छ । आइतबार नगरपालिकाको १८ औँ नगरसभामा उपप्रमुख मनिराज बरालल पेस गरेको हो ।
नगरपालिकाले प्रस्तुत गरेको कूल रु ५६ करोड ६७ लाख ५१ हजारको बजेटमध्ये सङ्घीय समानिकरण अनुदानतर्फ रु नौ करोड ७६ लाख, सशर्त अनुदान चालुतर्फ रु १८ करोड ८१ लाख र सशर्त अनुदान पुँजीगततर्फ रु १० करोड ४५ लाख रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)