दृष्टिविहीनले गरे सरकारविरूद्ध आन्दोलन, सडकमा धरपकड र जबरजस्ती गरेकोमा आक्रोशित
setopati.com · Mon Jun 22 06:42:00 GMT 2026

सडकपेटीमा आश्रित दृष्टिविहिनहरूमाथि समेत बलपूर्वक हटाउने र जबरजस्ती धरपकड गरेपछि सरकारविरूद्ध उनीहरूले पनि प्रदर्शन सुरू गरेका छन्।
सोमबार काठमाडौंको माइतीघर मण्डलमा उनीहरूले वर्तमान सरकारले सडकपेटीमा समेत गरिखान नदिएको भन्दै बलपूर्ण धरपकड र जबरजस्ती विरूद्ध धर्ना दिन सुरू गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ