मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेस प्रदेशको विवाद आइपुग्यो रास्वपा महाधिवेशन स्थलसम्म

setopati.com · Mon Jun 22 06:41:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको जारी महाधिवेशनमा मधेस प्रदेशको प्रतिनिधिभित्र विवाद देखिएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले मधेस प्रदेशअन्तर्गत ५७२ प्रतिनिधिको प्रारम्भीक नामावली सार्वजनिक गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)