लागुऔषध मुद्दाका फरार प्रतिवादी शङ्खपार्कबाट पक्राउ
lokaantar.com

लागुऔषध मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेका चितवन राप्ती नगरपालिका-२ पिप्लेका ४६ वर्षीय प्रभुराम राईलाई आज काठमाडौंको शङ्खपार्कबाट पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)