दुई टिपरमा च्यापिएर युवकको मृत्यु
khabarhub.com · Mon Jun 22 06:41:38 GMT 2026

काभ्रेपलाञ्चोक – मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए राति दुई वटा टिपरले च्यापिँदा बालुवा लोड गर्न प्रयोग हुने उपकरण जेसिबीका सहचालकको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)