मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जुम्लाका राजन रोकायले जिते एक्सट्रिम तेस्रो काँक्रेबिहार हाफ म्याराथनको उपाधि

shilapatra.com · Mon Jun 22 06:35:00 GMT 2026

एक्सट्रिम तेस्रो हाफ म्याराथनको उपाधि जुम्लाका राजन रोकायले जितेका छन् ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग तथा मिड वेस्टर्न फिटनेस सेन्टर, सुर्खेतको आयोजनामा प्रत्येक वर्ष ओलम्पिक डेका अवसरमा सञ्चालन हुँदै आएको प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज भएको २१ किलोमिटर दौड रोकायले १ घण्टा ९ मिनेट ३१ सकेन्डमा पूरा गरी उपाधि हात पारेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)