मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मूल्यवृद्धिका कारण प्रभावित निर्माण व्यवसायीलाई राहत दिने सरकारको घोषणा

arthadabali.com · Fri May 29 11:16:17 GMT 2026

काठमाडौँ / सरकारले निर्माण क्षेत्रलाई लक्षित गर्दै निर्माण सामग्री, इन्धन र श्रमिक ज्यालामा भएको मूल्यवृद्धिको उचित सम्बोधन गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले निर्माण व्यवसायीलाई परेको लागत दबाबलाई सम्बोधन गर्ने नीति लिइने बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)