५ वर्ष भित्र शतप्रतिशत नागरिकलाई सुरक्षित खानेपानी सेवा
onlinekhabar.com · Fri May 29 11:12:18 GMT 2026

१५ जेठ, काठमाडौं । सरकारले आगामी ५ वर्ष भित्र शतप्रतिशत नागरिकलाई सुरक्षित खानेपानी सेवा पुर्याउने घोषणा गरेको छ ।
काठमाडौं उपत्यका भित्र खानेपानी महसुल पुनरावलोकन गरिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)