एसएसएफ, सीआईटी र सञ्चय कोषमा रहेको रकम स्वास्थ्य क्षेत्रमा लागनी गरिने
aarthiknews.com

काठमाडौं । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषको लगानी योग्य रकमलाई अस्पतालहरूको उपकरण, मेडिकल शिक्षा र विशिष्टिकृत सेवा विस्तारमा लगानी गरिने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)