नीति अध्ययन प्रतिष्ठान अब राष्ट्रिय योजना आयोगका मातहत हुने
shilapatra.com · Fri May 29 11:17:26 GMT 2026

नेपाल सरकारको सहयोगमा सञ्चालित थिंक ट्यांक नीति अध्ययन प्रतिष्ठानलाई सरकारले राष्ट्रिय योजना आयोगको मातहतमा राख्ने भएको छ । विश्वका शीर्ष थिंक ट्यांकमा सूचीकृत पनि भएको थियो ।
१० असोज २०७५ सालमा स्थापना भएको यो थिंक ट्यांकलाई राष्ट्रिय योजना अयोगको मातहतमा राखिने अर्थमन्त्री स्वर्णिम वाग्लेले आज प्रस्तुत गरिरहेको बजेटमा उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)