‘देश दुःखेका बेला खुसी दिन पाउँदा गर्व छ’
ratopati.com · Mon Sep 14 05:57:42 GMT 2026
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक दिवसीयतर्फका कप्तान सन्दीप लामिछानेले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले नेपालीमा खुसी ल्याउन सकेकोमा गर्व लागेको बताएका छन्।
एसीसी प्रिमियर कपको उपाधि जितेर आइतबार राति स्वदेश फर्किएका उनले टोलीको सफलताका पछाडि खेलाडी मात्र नभई समर्थक र पर्दापछाडिका सबैको योगदान रहेको उल्लेख गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)