प्रधानमन्त्री बालेनले दिए तीजको शुभकामना
makalukhabar.com · Mon Sep 14 05:58:54 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरितालिका (तीज)का अवसरमा शुभकामना दिएका छन् ।
आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले भनेका छन्– “सम्पूर्णमा हरितालिका तीजको हार्दिक शुभकामना ।”
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)