मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस

khabarhub.com · Mon Jun 22 06:46:56 GMT 2026

मान्म – रास्कोट नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कूल ५६ करोड ६७ लाख ५१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आइतबार नगरपालिकाको १८ औँ नगरसभामा उपप्रमुख मनिराज बरालल पेस गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)