मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टिपर दुर्घटनामा चालकको मृत्यु   

onlinekhabar.com · Mon Jun 22 06:45:18 GMT 2026

८ असार, तनहुँ । बन्दीपुर गाउँपालिका–४ गुम्बानजिक टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ३६ वर्षीय चुनु श्रेष्ठ रहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)