दुई टिपरमा च्यापिएर युवकको मृत्यु
nepalbahas.com · Mon Jun 22 06:46:35 GMT 2026

दुई टिपरमा च्यापिएर युवकको मृत्यु
८ असार, काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए राति दुई वटा टिपरले च्यापिँदा बालुवा लोड गर्न प्रयोग हुने उपकरण जेसिबीका सहचालकको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)