युवा खेलाडीको प्रदर्शनले आशा जगायो : सचिव खड्का
ratopati.com · Mon Sep 14 06:00:55 GMT 2026
काठमाडौँ । क्रिकेट एसोसिएसन नेपाल (क्यान) का सचिव पारस खड्काले एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि ठुलो उपलब्धि भएको बताएका छन्।
एसीसी प्रिमियर कपको उपाधि जितेर आइतबार राति स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै खड्काले युवा खेलाडीले गरेको प्रदर्शन प्रशंसनीय रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)