ठमेल पर्यटन परिषदमार्फत सिक्किमको रु. सात लाख १५ हजार सहयोग
corporatenepal.com · Mon Sep 14 05:54:25 GMT 2026

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्दार, राहत र पुर्नस्थापनाका लागि भारतको सिक्किमबाट सहयोग प्राप्त भएको छ ।
भारतको सिक्किममा नेपालका बाढीपीडितका लागि सङ्कलन गरिएको रु सात लाख १५ हजार १०४ राहत रकम आज ठमेल पर्यटन विकास परिषद्लाई हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)